सत्तारुढ पाँच दलको संकल्प : प्राथमिकता र साझा संकल्प संघीयता कार्यान्वयनमा जोड

‘निराशा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल नाराका साथ सत्ता गठबन्धनको पाँच राजनीतिक दलले  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् ।

सम्बन्धित सामग्री

३ प्रश्न

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कस्तो लाग्यो ? दलहरूले गठबन्धन बनाएर सरकार गठन गरेको वेलामा यस्तो न्यूनतम साझा सहमतिको संकल्प ल्याउनु राम्रै हो । सरकारले जनतामाझ हामी यो यो काम गर्छौं...

गठबन्धनको साझा संकल्प कागजको खोस्टाजस्तै भएको प्रेम सुवालको टिप्पणी

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् । पाँचदलीय गठबन्धनले मंगलबार सार्वजनिक गरेको साझा संकल्पमा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको उनले औंल्याए । […]

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।

गठबन्धनको संकल्प : रोजगारी सिर्जनादेखि भ्रष्टाचार अन्त्यसम्म

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने गठबन्धन सरकारले संकल्प गरेको छ । नयाँ गठबन्धनपछि बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत पाएको एक सातापछि सार्वजनिक पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा भ्रष्टाचार मुद्दामा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता आएको हो ।

सबै भ्रष्टाचार छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प २१ फागुनमा एमालेसहितको पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न […] The post सबै भ्रष्टाचार छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्तारुढ पाँच दलको संकल्प : नागरिक एपबाटै सबै सेवा

सबै प्रकारका सार्वजनिक सेवा उपलब्ध गराउने गरी अब नागरिक एपलाई थप सुदृढ बनाउने विषय पनि सत्ता गठबन्धनले साझा संकल्पमा उल्लेख गरेको छ । मंगलबार सार्वजनिक भएको सत्तारुढ पाँच राजनीतिक दलको  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा सरकारी कार्यालयपिच्छे नागरिकतालगायत कागजात पटक-पटक बुझाउनुपर्ने झन्झट हटाउन नागरिक एपमार्फत सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको हो ।

गठबन्धनको साझा संकल्प र प्राथमिकता- निराशा चिर्ने, भरोसा जगाउने (पूर्णपाठ)

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।

सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार अपरान्ह सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरिएको हो।न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा आर्थिक शिथिलता अन्त्य गर्ने, संघीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्नेगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यस्तै, यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको छ। शान्ति प्रक्रियाका बाँकी

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सोमबार सार्वजनिक हुने

४ चैत, काठमाडौं । सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सोमबार सार्वजनिक हुने भएको छ । सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले प्राथमिकता र संकल्प तयार गरेको छ । दश नेता सम्मिलित कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटेको छ । आर्थिक शिथिलता अन्त्यलाई सरकारको प्राथमिकतामा राखेर दस्तावेज […]