काठमाडौं । सरकारले डाटा सर्भरमा आत्मनिर्भरता, ई-लर्निङमार्फत शिक्षालाई आधुनिकीकरण गर्नेदेखि विद्युत विधेयकलाई पारित गर्ने घोषणा गरेको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक विष्णु पौडेलले नेपाललाई डाटा सर्भरमा आत्मनिर्भरता कायम, डिजिटल माध्यम (ई-लर्निङ)मार्फत शिक्षालाई आधुनिकीकरणदेखि विद्युत विधेयक २०८० पारित गर्नेसम्मका घोषणा गरेका हुन् । सरकारले डिजिटल माध्यम (ई-लर्निङ)को प्रयोग गरी […]