विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरणमा प्रदेश सरकारको कुनै भूमिका नरहेको बताएका छन् । उनले प्रदेशको नामकरणमा प्रदेश सभाको भूमिका बढी हुने बताए । उनले प्रदेशको नामकरणमा प्रदेश सभा सदस्यको जति भूमिका छ त्यति नै भूमिका आफ्नो पनि भएको स्पष्ट पारे । उनले ‘कोशी प्रदेश’ नामकरण कसैको विपक्षमा नभएको समेत स्पष्ट पारे […]