मुख्यमन्त्री कार्कीसँग कोशी प्रदेश सभामा प्रश्नोत्तर हुने, आठ जना सांसदले टिपाए नाम

काठमाडौं, २२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । भोलि (बिहीबार) मुख्यमन्त्री कार्की र प्रदेश सभा सदस्यबीच प्रश्नोत्तर कार्यक्रम राखिएको हो । प्रदेश सभामा पहिलो पटक मुख्यमन्त्री र सांसदबीच प्रश्नोत्तर कार्यक्रम राखिएको हो । यसभन्दा अघि प्रश्नोत्तरको अभ्यास गरिएको थिएन । प्रश्नोत्तरका लागि आठ जना […]

सम्बन्धित सामग्री

कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिन...

कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिन...

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?  रु. ६४ अर्ब ५४ करोड सातै प्रदेशको बजेट : २०८१/८२ – कोशी कुल बजेट : ३५ अर्ब २८ करोड

कोशी प्रदेशसभा सुरु, मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

सांसदको भूमिका हुँदा पटक-पटक प्रश्नोत्तर कार्यक्रम गर्न माग गर्ने केदार कार्की मुख्यमन्त्री बनेपछि पहिलोपटक कार्यान्वयन हुने भएको हो ।

कोशी प्रदेश सभा बैठक सुरू, मुख्यमन्त्री कार्कीसँग प्रश्नोत्तर हुने

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेश सभाहल विराटनगरमा भर्खरै बैठक सुरु भएको हो । चौथो अधिवेशनको सातौं बैठकमा आज मुख्यमन्त्री केदार कार्कीसँग ८ जना सांसदहरुले प्रश्नउत्तर गर्ने कार्यसूची रहेको छ । मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेशसभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन् । प्रदेशसभा बैठकमा प्रश्नउत्तरको पहिलो अभ्यास […]

कोशीका मुख्यमन्त्री कार्कीसँग आज सांसदहरूको ‘प्रश्नोत्तर’

विराटनगर- कोशी प्रदेश सभाका सदस्यहरूले आज मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा बैठकमा प्रश्न सोध्ने भएका छन् । बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को परिच्छेद ९ को प्रश्नोत्तर र ध्यानाकर्षण सम्बन्धमा व्यवस्था अन्तरगत नियम ४० र ४१ बमोजिम प्रदेश सभामा सदस्यहरूको मुख्यमन्त्रीसँग प्रश्नोत्तर...

कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए। कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिन

कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री […]