कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई प्रविधि मैत्री बनाउने बताएका छन् ।
३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको उद्घाटन गर्दै उनले शान्ति सुरक्षा अनिवार्य राख्न प्रविधिमैत्री प्रहरी हुनु पर्ने बताएका हुन् । उक्त भवन भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन...