काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताइन् । । “रास्वपा केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध […]
काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विपत्को घडीमा पक्ष-विपक्ष नभनेर सबै एक ठाउँमा उभिएर राहत र उद्धार कार्यमा जुट्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले रसुवामा आएको बाढीले पुर्याएको ‘ यस्तो विपत्को घडीमा हामी पक्ष-विपक्ष एक ठाउँमा उभिएर राहत कार्यमा जुट्नु पर्छ, उद्धार कार्यमा जुट्नुपर्छ,’ सांसद सिंहले भने । उनले सरकारलाई अविलम्ब बाढीपीडितको उद्धार […]
काठमाडौँ– रसुवाको रसुवागढी नाकास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षतिप्रति प्रतिनिधिसभामा दु:ख व्यक्त भएको छ। सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता
काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ । सरकारमा हुने व्यक्तिहरूले पार्टीसँग समन्वय गर्ने र परामर्श […]