काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसको फुटका कारण आगामी निर्वाचनलाई कुनै असर नपर्ने बताउनुभएकाे छ । चितवनमा शुक्रबार भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै निर्वाचनलाई असर पर्ने कुनै सम्भावना नरहेको बताउनुभएकाे हाे । निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु […]
२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा आधिकारिकताको विवाद कायमै रहँदा उम्मेदवार छनोटमा जुटेको छ ।
पार्टीका एक पदाधिकारीका अनुसार विशेष महाधिवशेनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार …
२ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ शनिबार मिसन इलाका अबई जाने भएका छन् ।
सैनिक मुख्यालय जंगी अड्डाले एक सूचना जारी गर्दै यसबारे …
नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) प्रयोग निरन्तर बढिरहेको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन प्रयोगकर्ता बढिरहेका हुन् । टाटा मोटर्सले समेत नेपालमा ईभी गाडी बिक्री वितरण गर्दै आएको छ । नेपालमा सिप्रर्दी …
२ माघ, बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रुपन्देहीका पाँच वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नं. १ को देवदह शितलनगरमा, २ को बुटवल देवीनगरस्थित वडा कार्यालय भवनमा, …