काठमाडौँ – शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले जनाएको छ। आयोगले हराएका वा यसअघि नलिएका व्यक्तिलाई निवेदन दिएर परिचयपत्र लिन आह्वान गरे पनि मतदानका क्रममा भने त्यो अनिवार्य नहुने सूचना जारी गरेको हो। व्यक्तिको पहिचान खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन मतदान अधिकृतहरुलाई आयोगले निर्देशन दिएको […]