काठमाडौं : आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउनेछन्।
नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुनेछ। तर, पुराना मतदाता, जसको मतदाता परिचय पत्र हराएको छ वा नष्ट भएको छ, उनीहरुले…