मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

दोलखा । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयको मतदान स्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र वडाध्यक्ष काफ्लेले आज (बुधबार) दिउँसो लुटेर फरार भएको प्रहरीले जनाएको छ । मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा […]

सम्बन्धित सामग्री

मतदाता परिचयपत्र खोसी फरार पूर्व वडाध्यक्ष नियन्त्रणमा

दोलखाको तामाकोसी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई मतदाता परिचय पत्र खोसेको अभियोगमा पक्राउ गरिएको छ । समाचार अनुसार मतदाता परिचयपत्र खोसी फरार भएका काफ्लेलाई नियन्त्रणमा लिई निर्वाचन कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । काफ्ले सो वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता वितरण हुँदै गरेको १२५ थान मतदाता परिचयपत्र सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट खोसी …

मतदाता परिचयपत्र खोसेर भाग्ने दोलखाका निर्वतमान वडाध्यक्ष पक्राउ

काठमाडौं : मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-१ को वडा कार्यालयस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भैरहँदा बुधबार काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान अध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाही

दोलखामा मतदाता परिचयपत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

२९ वैशाख, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् । बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता […]

१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा

वडाध्यक्षले नै लुटे मतदाता परिचयपत्र

दोलखा  ।  दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् । मतदान केन्द्रमा मतदाताहरुलाई बाँड्न राखिएको मतदाता परिचयपत्र लुटेर बुधबार दिउँसो वडाध्यक्ष महेश काफ्ले भागेका थिए । वडाध्यक्ष काफ्ले १ सय २५ थान मतदाता परिचयपत्र लुटेर फरार भएको केही समयपछि नै प्रहरीले नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा […]

मतदाता परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

दोलखामा मतदाताको परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा सोही वडाका अध्यक्ष महेश काफ्ले पक्राउ परेका हुन। वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ ...

मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।