स्वास्थ्य मापदण्डसहित विद्यालय खुल्दै

सरकारले कोभिड–१९ को संक्रमणमा कमी आउन थालेपछि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर सबै विद्यालय अगामी फागुण १ गतेदेखि खोल्दै छ । विद्यालयको हकमा चाहिँ १२ वर्ष पूरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्षभन्दा कम उमेरका विद्यार्थीको हकमा खोप नलगाएकाले आलोपालो दिनमा कक्षा सञ्चालन गर्न जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट […] The post स्वास्थ्य मापदण्डसहित विद्यालय खुल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आइतबारबाट पूर्ण रुपमा विद्यालय खुल्दै

लमजुङका विद्यालयहरु फागुन १ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १ गतेबाट विद्यालयहरु सञ्चालनका लागि अनुमति दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर नियमित विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

दोस्रो मात्रा खोप लगाउन काठमाडौं र ललितपुरका विद्यालय खुल्दै

काठमाडौं, माघ १३ । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने […]

सबै विद्यालय खुल्दै, स्वास्थ्य मापदण्ड पालना अनिवार्य

काठमाण्डाै - भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला उज्यालोसँगको कुराकानीमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको हो । कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टम...

काठमाण्डौका विद्यालय खुल्दै, हतार नगर्न विज्ञको आग्रह

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने सकिने निर्णय गरेअनुसार आजदेखि धेरै विद्यालय खुल्दैछन् । कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखदेखि बन्द भएका विद्यालय खुल्न थालेका हुन् । यसअघि सरकारले पालिकासँग समन्वय गरेर विद्यालय खुलाउन सकिने निर्णय गरे पछि काठमाण्डौ उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका थिए । काठमाण्डौमा भने गएको बुधवार महानगरपालिकाले आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने निर्णय गरेको थियो । महानगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भ...

दाङमा पनि विद्यालय खुल्दै

दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ। गाउँपालिकाको शिक्षा समितिको बिहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर...

सप्तरीमा मङ्गलबारदेखि सुरक्षा मापदण्डसहित विद्यालय खुल्दै

कोभिड–१९ को संक्रमण घटेसँगै सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी थालेको छ भने केही स्थानीय तहले मंगलबारबाट सामुदायिक विद्यालयहरु खोल्ने निर्णय नै गरिसकेको छ । पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाले मंगलबारबाट सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु खोल्ने निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयहरु सञ्चालन हुने जनाएको छ ।