दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ। गाउँपालिकाको शिक्षा समितिको बिहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर...
दाङमा एक विद्यालय व्यवस्थापन समिति अध्यक्षले दुई शिक्षकमाथि कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरस्थित गुरु जजुर माविका अध्यक्ष लोकमणि पोख्रेलले कक्षाकोठामै छिरेर दुई शिक्षकमाथि कुटपिट गरेका हुन्।
पोख्रेलले विद्यालयका...
काठमाडौँ,११ साउन । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा […]
दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौर स्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबा
दाङमा माघ मसान्तसम्म भौतिक रुपमा विद्यालयहरु सञ्चालन नहुने भएका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक पठनपाठन गर्न रोक लगाउने निर्णय गरेको हो ।
दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने भएका छन् । कोभिड–१९ संकट व्यबस्थापन समन्वय केन्द्रको निर्णय अनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा कुनै पनि शैक्षिक क्रियाकलाप नगर्ने निर्णय गरेको हो । विद्यालय, विश्वविद्यालय,...
दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोरोना सङ्क्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृतले २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि सङ्क्रमणको चेन ब्रेक गर्नका लागि उपमहानगर भरिका सबै विद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पा
दाङ – विद्यालय व्यवस्थापन समितिको सदस्य चुन्न दलगत प्यानल निर्माण गरेर अभिभावकबीच प्रतिस्पर्धा गर्न थालिएको छ। दाङमा सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गर्न संसदीय निर्वाचनझैँ मतदानमार्फत सदस्य चयन गर्न थालिएको हो। लमही नगरपालिका–५ स्थित खिमबहादुर शाह माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य चुन्न प्यानल निर्माण गरेर मतदान गरिएको छ। अभिभावकको तर्फबाट चुन्नुपर्ने चार जना सदस्यका लागि […]
दाङ – दाङमा साेमबारदेखि विद्यालय सञ्चालनमा आएका छन्। कोरोना भाइरस संक्रमण फैलिएपछि विद्यालय बन्द गरिएको थियो। लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी खुसी भएका छन्। ‘विद्यालयमा गएर कहिले पढ्न पाइन्छ भन्ने थियो, बल्ल स्कुल खुल्यो’, यमुना न्यौपानेले भनिन्, ‘अब विद्यालय बन्द नहुनेगरी पढाइ गर्ने योजना बनोस्।’ लामो समय घरमै बसिरहँदा विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित बनेको […]
दाङ । दाङमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् । स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो । आइतबार डीसीएमसीको […]
दाङमा जिल्ला कोभिड संंकट व्यवस्थापन केन्द्र(डिसिएमसी)को अनुमति लिएर विद्यालय संचालन गर्न पाइने भएको छ। स्थानीय तहहरुले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय संचालन गर्नुपर्ने भएमा डिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख...