दोस्रो मात्रा खोप लगाउन काठमाडौं र ललितपुरका विद्यालय खुल्दै

काठमाडौं, माघ १३ । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने […]

सम्बन्धित सामग्री

ललितपुरमा आजदेखि बालबालिकालाई फाइजर खोप

काठमाडौं : ललितपुर महानगरपालिकामा शुक्रबारदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ। पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई फाइजरको पहिलो मात्रा गलाउन लागिएको हो।विद्यालय वा आफूलाई पायक पर्ने वडाको स्वास्थ्य संस्थामा गएर बालबालिकालाई खोप लगाउन महानगरले सूचनामार्फत आग्रह गरेको छ। यही १५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने महानगरले जनाएको छ। शनिबार भने खोप लगाइने छैन। शुक्रबार ललितपुर महानगरको वडा नम्बर १, २ र ३ मा खोप लगाइँदैछ।सरकारले बिहीबारदेखि २

कोभिडविरुद्धका दुई प्रकारका खोप भोलिदेखि दिइने, छुटेकाहरू मुख्य प्राथमिकतामा

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप अभियान (भोलि) मंगलबारबाट सञ्चालन हुने भएको छ।चीनबाट २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज, मंगलबार अमेरिकी सहयोगमा काठमाडौं आएको जोनसनको खोप भोलिदेखि लगाउन लागिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले २९ गतेबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। चिनियाँ खोप खोपको पहिलो प्राथमिकतामा ५५ वर्ष माथिका पहिलो मात्रा खोप लगाउन छुटेका सबै नागरिकलाई लगाइने भएको छ।त्यस्तै विश्वविद्यालय, विद