आज ७ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, २० साउन । नेप्से आज १२ दशमलव १५ अंकले बढ्दा १५ अर्ब बढीको शेयर कारोबार भएको छ । आज ७ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका […]

सम्बन्धित सामग्री

आज यी कम्पनीको शेयरमुल्य सर्वाधिक बढ्यो

काठमाडौं, २५ माघ । नेप्सेमा आज १६ अंकको गिरावट आएको छ । मंगलबार ६ अर्ब बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले आज ६ दशमलव १५ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको लगानकिर्ताले पनि धेरै कमाएका छन् । […]

मनकामना स्मार्ट लघुवित्तसहित यी कम्पनीको शेयरमुल्य बढ्यो

काठमाडौं, ४ असोज । आज मनकामना स्मार्ट लघुवित्तसहित केही कम्पनीको शेयरमा सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको आज ९ दशमलव ९९ प्रतिशतले शेयरमुल्य बृद्धि भएको हो । कुमारी बैंक लिमिटेड प्रमोटरको आज प्रतिशेयर ५ दशमलव ९९ प्रतिशतले बढेको हो । कम्पनीको आज ८ रुपैयाँले बढेर १५५ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । यसैगरी, […]

नेप्से १ सय ६१ अङ्कले बढ्यो, ४२ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

काठमाण्डाै – शेयर बजार कारोबार मापक नेप्से आज सोमवार भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ । नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो । हिजो आइतवार शेयर बजार एक सय आठ अङ्कले घट्दा दुई सय नौ वटा कम्पनीको शेयर राताम्मे भएको थियो । आज सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज बैंकिङ समूहको शेयर ७८ अङ्कले, व्यापारको एक सय ३३ अङ्कले, विकास बैंकको पाँच सय तीन अङ्कले र निर्जीवन बीमा समूहको शेयर...

सानिमा लाइफको शेयरमुल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, १७ भदौ । साताको कारोबारको अन्तिम दिन आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । यो कम्पनीको लगानीकर्ताले आज सर्वाधिक कमाएका हुन् । यसैगरी, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।

तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीनवटा कम्पनीको सेयर मूल्य उच्च अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक दोहोरो अंकले बढेको दिन तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको हो। नेप्सेका अनुसार लक्ष्मी उन्नती कोष, सीइडीवी हाइड्रो पावर, नाग्दी ग्रुपको मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी माउन्टेन हाइड्रो, लक्ष्मी इक्यूटी फण्ड, ग्लोवल आईएमई समुन्नत–एक, पोखरा फाइनान्सको सेयर मूल्य नौ प्रतिशतले बढेकोे छ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा नयाँ उत्साह आएको छ। यससँगै आज पाँच वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर, हिमालयन पावर र सिंगाटी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले उकालो लागेको छ।

आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढ्यो

काठमाडौं। आज शेयर बजार घटेपनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको छ। बजार १३ अंकले घट्दा ती कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको हो। नेपाल इन्स्यारेन्स, युनाइटेड मोदी हाइड्रो, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट, अरुण भ्याली हाइड्रो, सीईडिबी हाइड्रो, बरुण हाइड्रो, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ उच्च अंकले बढेको हो।

नेप्से घटे पनि यो कम्पनीको सेयर बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटे पनि आज कालिका पावर कम्पनीको सेयर मूल्य बढेको छ। आज मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। ४१ रूपैयाँले बढेको सेयरको मूल्य प्रति कित्ता ४५१ रूपैयाँ पुगेको छ।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई नयाँ किर्तिमान कायम गर्दा ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। एकै दिन सबैभन्दा बढी ११ कम्पनीको सेयर सकरात्मक सर्किट लागेको हो। यसैगरी, आज २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। सबैगरी ३१ वटा कम्पनीको सेयर मूल्यमा आज उच्चवृद्धि भएको हो।

१३ वटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो

काठमाडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। दुई कम्पनीको सेयर मूल्य १० र बाँकी ११ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ। आज समत लघुवित्त वित्तीय संस्था र दिव्याश्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ। यसैगरी, तीन कम्पनीको सेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।