काठमाडौं, ४ असोज । आज मनकामना स्मार्ट लघुवित्तसहित केही कम्पनीको शेयरमा सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको आज ९ दशमलव ९९ प्रतिशतले शेयरमुल्य बृद्धि भएको हो । कुमारी बैंक लिमिटेड प्रमोटरको आज प्रतिशेयर ५ दशमलव ९९ प्रतिशतले बढेको हो । कम्पनीको आज ८ रुपैयाँले बढेर १५५ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । यसैगरी, […]