काठमाडौं, २५ माघ । नेप्सेमा आज १६ अंकको गिरावट आएको छ । मंगलबार ६ अर्ब बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले आज ६ दशमलव १५ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको लगानकिर्ताले पनि धेरै कमाएका छन् । […]