धेरैलाई लाग्नसक्छ, न्युयोर्क सिटीका बासिन्दा अमेरिकामा अत्यन्तै उदार रहेका छन् । तर चुनावी मतपरिणामले त्यस्तो देखाएको छैन । मंगलबारको चुनावले न्युयोर्क सिटीमा बढ्दो रिपब्लिकन प्रभाव देखाएको छ । मंगलबारको चुनावी परिणामले न्युयोर्क सिटीको दक्षिणपन्थी झुकाव स्पष्ट रूपमा देखाएको हो । कमला ह्यारिसले न्युयोर्क सिटीमा १७ लाख ४८ हजार १ सय ४० अर्थात् कुल मतको ६७ […]