याे चुनावमा पहिले जस्ताे उत्साही छैनन् साेलुवासी

साेलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १ जम्बुककी सर्किनी शेर्पासँग चुनावमा भोट हालेको लामो अनुभव छ । तर कुनै पनि दल तथा उम्मेदवारले विजयी भएपछि जनमैत्री काम गर्न नसकेको उहाँको दुखेसोे छ । वि.स. २०७४ सालको चुनावमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको चुनावमा भने नभएको शेर्पा बताउनुहुन्छ । ‘मैले धेरै पटक भोट हालेँ, भोट माग्न आउँदा मात्रै सम्झिन्छन् नेताहरुले हामीलाई, भोट माग्न आउँदा चै हजुर नमस्कार भन्दै आउँछ, जितिसकेपछि आफै कमाउनमा मात्रै लाग्छ, हामी जनतालाई कसले हेर्ने खै, तर जे भए पनि भोट त ...

सम्बन्धित सामग्री

आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

काठमाडौँ,२४ कार्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी यसपटक मतदान गरेर फर्किने तयारीमा छन् । “गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ”, उनले […]

निर्वाचनको बेला विकासका आश्वासन मात्रै

दोधारा चाँदनी– कञ्चनपुरको बेदकोट नगरपालिका-७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी यसपटक मतदान गरेर फर्किने तयारीमा छन्। ‘गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ’, उनले भने, ‘भारतमा […]

कञ्चनपुरका मतदाताको एकै स्वर : ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

दोधारा चाँदनी : कञ्चनपुरको बेदकोट नगरपालिका-७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो। रोजगारीको सिलसिलामा भारतमा रहेका उनी यसपटक मतदान गरेर फर्किने तयारीमा छन्। ‘गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट…

बुढीगंगामा २३ असारमा पुनः मतदान, उत्साही छैनन् मतदाता

३० वैशाखमा भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले मतदान रद्ध गरेको थियो । मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा बुढीगंगामा विवाद थियो ।

बालेनको जीतले उत्साही स्वतन्त्रहरु संसदको चुनाव लड्ने तयारीमा

काठमाडौं, २१ जेठ । स्थानीय तहको चुनावमा मुख्य शहरहरुमा स्वतन्त्र उम्मेदवारको जीतले नयाँ पीढीमा राजनीतिप्रति उत्साह जागृत भएको छ । दलहरुले खडा गरेका युवा पुस्ताका उम्मेदवारहरु पनि अधिकांश ठाउँमा जितेका छन् । युवा पुस्ताका नयाँ अनुहारमध्ये काठमाडौं महानगरपालिकामा बालेन साहको जीतले तरंग नै ल्यायो । उनले नेपाली काँग्रेस र नेकपा एमाले जस्ता परम्परागत शक्तिका उम्मेदवारलाई […]

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अझै कमल थापाको भर

काठमाडौं, १६ मंसिर । हिजोसम्म राजेन्द्र लिङ्देनले चुनाव जित्ने निश्चित जस्तै देखिएकोमा रात रहँदा अग्राख पलाउन पुगेको छ । राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निकै चासो देखाएपछि परिस्थिति केही बदलिएको छ । अब राप्रपाको अध्यक्षमा यसै भन्न नसकिने अवस्था बनेको छ । कमल थापा हिजोसम्म निराश भएकामा आज एक्कासी उत्साही भएका छन् । कारण […]

भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं- ईश्वर पोखरेल

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् । 'कम्तिमा पनि पाँच हजार भोटले जितिन्छ,' निवासको प्रांगणमा भेला भएका कार्यकर्ताहरु चुनावको आँकलन गर्दै थिए । पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार …