चुनावमा पूर्वप्रहरीको परीक्षा

काठमाडौं, ६ असोज । यसपटकको चुनावमा उल्लेख्य संख्यामा पूर्वप्रहरीहरु चुनावी मैदानमा देखिने भएका छन् । उनीहरु चुनावमा प्रतिष्पर्धाका लागि तयारीमा लागिसकेका छन् । सशस्त्र प्रहरीका पूर्वएआइजी डा. कृष्णकुमार तामाङले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । उक्त क्षेत्रबाट काँग्रेस महामन्त्री गगन थापा […]

सम्बन्धित सामग्री

चुनावमा टिकट पाउन अब पार्टीको परीक्षा पास गर्नु पर्छ : ज्ञवाली

पाल्पा : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताएका छन्। एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘कि अपडेट हुन सक्नुपर्छ। कि आउटडेटेड हुनुपर्छ।’पुरानो सोचका आधारमा नेता बन्न सक्ने अवस्था नरहेको उनले बताए। मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने उनले बताए।'पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रवि

राष्ट्रपति र सभामुखको चुनावमा हुनेछ प्रचण्डको परीक्षा

प्रतिनिधिसभाको असाधारण मत पाएर गदगद् बनेका प्रधानमन्त्री प्रचण्डले बुधबार मात्रै गोरखा पुगेर ढुक्क भएको बताएका थिए । तर विश्वासको मतको बदलामा कांग्रेसले सभामुख र उपसभामुखकै चुनावबारे छलफल गर्ने निर्णय गर्नुले प्रधानमन्त्री प्रचण्ड अर्को संकटमा परेका छन् ।

रवीन्द्र मिश्र : राजतन्त्र बोकेपछिको पहिलो परीक्षा

राप्रपाका नवप्रवेशी मिश्रको नयाँ निर्णय र एजेन्डाको यो चुनावमा परीक्षा हुँदैछ । यसमा उत्तीर्ण हुनका लागि भने उनका अगाडि अनुकूलताभन्दा प्रतिकूलता बढी देखिन्छ ।

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

इलाम, कात्तिक ६ । नेकपा (एकीकृत समाजवादी) नता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्। खनाल २०४८ सालदेखि अहिलेसम्म भएका निर्वाचनमा एकपटकबाहेक सधैं विजयी बनेका छन्। तर मंसिर ४ मा हुने प्रतिनिधिसधा सदस्यको निर्वाचनचाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यास हुने देखिएको छ। मंसिर ४ मा हुने प्रत्यक्ष निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावका […]

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्।...

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]

काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’ : काँग्रेस नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् । आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैल

संघ र प्रदेशका १२ स्थानमा उपनिर्वाचनको तयारी

काठमाडौं । संसद विघटन गरेर मध्यावधि चुनावमा जाने योजनामा धक्का लागे पनि सरकारले अब प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानहरुमा उपनिर्वाचन गर्ने भएको छ । अब हुने उपनिर्वाचनले सत्तापक्ष र विपक्षी दलहरु जनतामा कति लोकप्रिय÷अलोकप्रिय छन् भन्ने परीक्षा गर्नेछ । यसअघि माओवादीले जितेका १२ स्थानमा हुने उपचुनावले खासगरी माओवादीको परीक्षा गर्नेछ ।  हालसम्म संघ र प्रदेशसभाका १२ स्थान रिक्त भइसकेका छन् । अझ अरु पनि सांसदका पद खोसिने क्रम जारी रहेकाले कति स्थानमा उपचुनाव हुन्छ भन्ने यकिन छैन ।कत