आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]