१७ हजार किलोमिटर कालोपत्रे

२०७८ फागुनसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्रे, ८ हजार १ सय ११ किलोमिटर खण्डस्मित र ८ हजार ८ सय २१ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको छ । सरकारले शनिबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७८/०७९’अनुसार कालोपत्रे ८ हजार १ सय ११ किलोमिटर पूरा भएको जनाएको छ […]

सम्बन्धित सामग्री

यो वर्ष १०४ किलोमिटर नयाँ निर्माण

चालु आर्थिक वर्षको फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार ०७९ को फागुनसम्म मुलुकभरका १७ हजार ४ सय ८० किलोमिटर सडकको कालोपत्रे भएको उल्लेख छ । यो अवधिमा ७ हजार ९ सय ५६ किलोमिटर सडक ग्रावेल, ८ हजार ६ सय ६४ किलोमिटर […]

कालोपत्रे सडकसँग जोडिँदै विकट महाभारत गापा

काभ्रे : जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न करिब एक अर्ब बजेट विनियोजन भएको छ।महाभारत गापा अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गापा शीर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ विनियोजन भएको जानकारी दिए।अध्यक्ष जिम्बाले पिन्थलीदेखि देवीटारसम्म सडक खण्डको दूरी २५ किलोमिटर भएपनि उक्त बजेटले १७ किलोमिटर सडक कालोपत्रे हुने बताए। उनका अनुसार सो सडक खण्डको तीनखुट्टे–देवीटार सडक ख