आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार

सरकारले आगामी आर्थिक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने जानकारी दिए ।यस्तै, आगामी वर्ष २०० किलोमिटर सडकलाई स्तरोन्नती गर्न समेत सरकारले बजेट विनियोजन गरेको छ । 

सम्बन्धित सामग्री

दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।...

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन।...

सूर्यविनायक धुलिखेल सडक विस्तार अघि बढ्यो

सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ।...

अन्तिम चरणमा जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना

विभिन्न अवरोधका कारण लामो समयसम्म सम्पन्न हुन नसकेको जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना अन्तिम चरणमा पुगेको छ । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले …

छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...

सडक विस्तार गर्न धनगढी उपमहानगरले चलायो सरकारी संरचनामाथि डोजर

१६ कात्तिक, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ । सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको […]

सडक विस्तार गरिँदै

काठमाडौँ,५ जेठ । लामो समयदेखि रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । विसं २०७२ मा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि सकिएको छैन । निर्माण व्यवसायीले एक दिन काम गरेर एक महिना रोक्ने गरेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

महभीरको चट्टान काटेर सडक विस्तार

म्याग्दी, १९ माघ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा चट्टान काटेर सडक विस्तार गरिँदै । यहाँ दैनिक ६ घण्टा यातायात सञ्चालन रोकेर सडक विस्तार भइरहेको छ । तस्बिरः सन्तोष गौतम÷रासस

हेटौंडा उपमहानगरले भन्यो-संघीय सरकारको बेवास्ताले सडक विस्तार अलपत्र

९ भदौं, हेटौंडा । मकवानपुरको हेटौंडास्थित पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत २५–२५ मिटर सडक विस्तार गर्न कार्य अलपत्र परेको छ । सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरेपनि संघीय सरकारको बेवास्ताका कारण सडक विस्तार गर्ने काम अलपत्र परेको हेटौंडा उपमहानगरको आरोप छ । हेटौंडा उपमहानगरले आफ्नो क्षेत्रमा सडक विस्तार गर्न तयार भएता पनि संघीय […]

भुक्तानी लक्षित सडक विस्तार

वर्षायामको समय भन्दै सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक विस्तार गर्न प्रतिबन्ध गरेको छ ।सडक विभाग अन्तर्गतको मध्यमाञ्चल सडक निर्देशानलयले सार्वजानिक सूचना जारी गरेर वर्षायामको समयमा कुनै पनि प्रयोजनका लागि डोजर प्रयोग गरेर सडक विस्तार गर्न प्रतिबन्ध लगाएको हो । तर, गुल्मीको मालिका गाउँपालिकामा रकम भुक्तानीलाई मात्र लक्षित गरेर सडक विस्तार थालिएको छ । […]