कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर कालोपत्रे सडक पनि छैन

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन । डोल्पा एक सय सात दशमलब २६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७ दशमलव ११ किलोमिटर […]

सम्बन्धित सामग्री

हिमाली जिल्लामा पहुँच बढाउँदै कोशी सरकार

पाँचथर सिमाना काबेलीदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङ हुँदै सुकेटार विमानस्थलसम्मको ३१ किलोमिटर बाहेकको क्षेत्रमा कालोपत्र सडक देख्न स्थानीयले १२ वर्ष पर्खनु पर्‍यो । जिल्लाका सबै ६१ वडामा सडकको पहुँच पुग्दा पनि काबेली–सुकेटारबाहेक कालोपत्रे सडक विस्तार हुन सकेको थिएन ।