टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

काठमाडौँ । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । नयाँ […]

सम्बन्धित सामग्री

वैतेश्वरमा थप ६ किलोमिटर सडक ढलान गरिने

दाेलखा– वैतेश्वर गाउँपालिकाले यस वर्ष थप ६ किलोमीटर सडक ढलान सम्पन्न गर्ने भएको छ । यस अघि करिब १५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिसकेको पालिकाले यस वर्ष पनि थप ६ किलोमिटर सडक ढलान गर्ने भएको हो । पालिकाले चालु वर्षकै योजना अन्तर्गत बुस्ती पुतलिकाठ सडक खण्डमा यस वर्ष थप एक किलोमिटर सडक ढलान गरिएको […]

अस्पतालसम्मको कच्ची सडक ढलान

सिमकोट – जिल्ला अस्पताल जाने सडक ढलान गरिएको छ। अस्पताल जाने कच्ची सडक भएकाले यातायातका साधनमा बिरामी लैजान समस्या भएको गुनासो आएपछि सडक ढलान गरिएको हो। सडक निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिध सरोज रावतले १५ दिनमा सडक ढलान गरिएको बताए। सदरमुकाम सिमकोटको तल्लो बजारको धुपी रुखसम्म यसअघि नै ढलान भएको थियो। धुपी रुखबाट अस्पतालको […]

सिमानाका हिल्साको सडक ढलान सम्पन्न

सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान सम्पन्न भएको छ। चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएका कारण सामान धुलाम्मे हुन थालेपछि सडकलाई ढलान गरिएको हो। सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतका अनुसार चिनियाँ सडक कालोपत्रे भएर चिल्लो देखिएका बेला नेपालतर्फ भने धुलाम्मे सडक […]

गुणस्तरहीन भएको भन्दै धनुषामा स्थानीय बासिन्दाले रोके सडक ढलान

१३ असार, जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालनै नगरी सडक ढलान गरेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिटी प्रयोग गरेको देखेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै […]

बादीका भीरमा सडक ढलान

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित दरबाङ–धारापानी सडकअन्तर्गत बादीका भीरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भीरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना रलुलाङ सडकअन्तर्गत बादीकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साँघुरा घुम्तीलाई चौढा पारेर नालीसहित तीन सय मिटर सडक ढलान […]

स्वदेशी सिमेन्ट प्रवद्र्धन गर्न सडक ढलान गर्ने प्रवृत्ति अवलम्वन गरिने

स्वदेशी सिमेन्ट प्रवद्र्धन गर्न सडक ढलान गर्ने प्रवृत्ति अवलम्वन गरिने भएको छ। त्यस्तै उद्यमशिलना विकास कार्यक्रम सुरु गरिने निर्यात प्रवद्र्धन गरिने नेपालगञ्ज र भैरहवा, रसुवा विरगंज र विराटनगरमा एकिकृत जाँच चौकी पूर्ण गरी संचालनमा ल्याइने भएको छ।...

भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको २३ लाख ६८ हजार रुपैयाँमा निर्माण कम्पनी जेपी–लगलगे जेभीले ठेक्का लिएको सडकको ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र छाड्दा स्थानीयलाई आवत जावतमा समस्या भएको […]

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँबासी

ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरूपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ ।एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका कारण पु¥याउन र लिन जानुपरेको […]

सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयवासीको विरोध

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यपार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बुधबार स्थानीयले द

स्थानीय तहको विकास : चार वर्षमा १५ सय मिटर सडक ढलान

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले चार वर्षमा १५ सय मिटर सडक ढलान गरेको छ । स्थानीय तह कार्यालयमा आएको चार वर्षे अवधिमा एक हजार ५४६ मिटर सडक ढलान भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरी पाँच हजार पाँच सय कालोपत्रे गर्ने तयारी छ । तत्कालीन जिल्ला विकास समिति र […]