काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्म क्षेत्रका दुई निकाय चलचित्र विकास बोर्ड र चलचित्र जाँच (सेन्सर) समितिलाई सर्वसाधारणमा दुविधा भएको भन्दै स्पष्ट पारेको छ । मन्त्रालयले सूचना जारी गर्दै दुई निकायको पहिचान र कामलाई समेत स्पष्ट रुपमा उल्लेख गरेको छ । पछिल्लो समय भारतीय फिल्म ‘आदिपुरुष’ लगायतको विवादमा सर्वसाधारणले यी दुई बोर्ड एउटै […]