‘राजनीति’ भएको भन्दै जाँच समितिका सदस्यले गरे फिल्म सेन्सर बहिष्कार

काठमाडौं । फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् । नेपाली फिल्म सेन्सर बोर्डको इतिहासमा बहिष्कारको यस्तो पहिलो घटना भएको हो । ‘फिल्म सेन्सरको एक दिनअघि नै सेन्सरको सूचना […]

सम्बन्धित सामग्री

निफमा मीन भाम : ‘फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न सक्दिनँ’

काठमाडौं । निर्देशक मीनबहादुर भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आयोजित छलफल सत्रमा उनले यस्तो धारणा राखे । ‘हरेक कुशल शासकले यस्ता परिबन्ध खुकुलो पार्दै जान्छ । निरकुंशता बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म यसलाई लिन्छु,’ उनले […]

विवादित शर्त सच्याउन फिल्म सेन्सर बोर्ड लचिलो, साझा धारणा बुझाउन एक साताको समय

२५ माघ, काठमाडौं । प्रस्तावित फिल्म सेन्सर कार्यविधिलाई सच्याउन केन्द्रीय चलचित्र जाँच समिति (फिल्म सेन्सर बोर्ड) लचक भएको छ । कार्यविधिका केही प्रावधानलाई लिएर तीव्र विरोध भएपछि बोर्डले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा फिल्मसम्बद्ध संघ-संस्थासँग छलफल गरेको थियो । छलफलमा विवादित प्रावधानलाई सच्याउन बोर्ड तयार देखिएको बैठकमा सहभागी चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले […]

जिल्लामा फिल्म सेन्सर बोर्ड गठन, बोर्ड अध्यक्षको पदावधि चार वर्ष प्रस्ताव

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८० सार्वजनिक गरेको छ । राय, सुझाव एवं पृष्ठपोषणका लागि सार्वजनिक गरिएको मस्यौदामा चलचित्र निर्माण, वितरण तथा प्रदर्शन, बोर्ड गठन, बोर्ड अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार, चलचित्र जाँच, प्रदर्शन, कसूर तथा सजाय लगायतका परिच्छेद समावेश गरिएका छन् । विधेयकमा […]

सर्वसाधारण झुक्किएपछि मन्त्रालयले भन्यो- फिल्म सेन्सर र विकास बोर्ड अलग हुन्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्म क्षेत्रका दुई निकाय चलचित्र विकास बोर्ड र चलचित्र जाँच (सेन्सर) समितिलाई सर्वसाधारणमा दुविधा भएको भन्दै स्पष्ट पारेको छ । मन्त्रालयले सूचना जारी गर्दै दुई निकायको पहिचान र कामलाई समेत स्पष्ट रुपमा उल्लेख गरेको छ । पछिल्लो समय भारतीय फिल्म ‘आदिपुरुष’ लगायतको विवादमा सर्वसाधारणले यी दुई बोर्ड एउटै […]

चुम्बनदेखि बेडसिनसम्म काटियो परस्त्रीको

काठमाडौं । केही भद्दा देखिएको भन्दै चलचित्र परस्त्रीको चुम्बन दृष्य देखि बेडसिनसम्मलाई केन्द्रिय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले काटेको छ । सिनेमाको केही हिंसाको दृष्यहरु सहित ६ वटा दृष्य हटाएर आफुहरुले सेन्सर पास गरेको सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्काले राजधानीलाई बताए । यो फिल्मलाई बुधबार सेन्सरका लागि पेश गरिएको थियो । बोर्डले आधा दर्जन […] The post चुम्बनदेखि बेडसिनसम्म काटियो परस्त्रीको appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म सेन्सर बोर्डको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । यसअघिका अध्यक्ष सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएपछि सुवेदीलाई सेन्सर बोर्डको जिम्मा दिइएको हो । उनी मन्त्रालयका प्रवक्ता समेत बनेका छन् । अध्यक्षको भूमिकामा आएपछि सुवेदीले दुई सातायता फिल्म सेन्सर पनि गरिरहेका छन् । सेन्सर […]

नयाँ सेन्सर नियमको विरोधमा हलवाला, बोर्डको समर्थनमा निर्माता संघ

नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघ अहिले आन्दोलित छ ।  चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै संघ आन्दोलनमा उत्रिएको हो ।बोर्डको नियमले चलचित्र हल संकटमा परेको र ब्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको भनाइ छ । संघले गत पुस १ गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै बोर्डको गलत निर्णयमा आन्दोलनमा उत्रिन आह्वान समेत गरिसकेको छ ।आन्दोलनको पहिलो चरणस्वरुप पुस ६ गते बुधबार देशभरका हल ब्यावसायीहरुको बृ

सेन्सर बोर्डप्रति निश्चलको व्यंग्य, भन्छन्- जुन जोगी आए पनि कानै चिरेको

काठमाडौं : फिल्म सेन्सर बोर्डका सदस्यले फिल्म सेन्सर गर्दा आफ्ना परिवार र आफन्तसँगै बसेर फिल्म हेर्ने गरेको समाचार बाहिरिएपछि कलाकार तथा निर्देशक निश्चल बस्नेतले बोर्डलाई व्यंग्य गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले व्यंग्य गरेका हुन्।फेसबुकमा स्टाटस लेख्दै निश्चलले दश वर्षअघि आफ्नो फिल्म ‘लुट’ सेन्सर गर्दाको समय सम्झाउँदै बोर्डलाई मन्त्रालयले कस्तो कारबाही गर्छ भनेर हेर्न इच्छुक रहेको उल्लेख गरेका छन्।उनले लेखेका छन्, ‘सन् २०१२ मा ‘ल

भुवन केसीलाई आदिवासी फिल्मकर्मीको दश बुँदे माग : अधिकारसम्पन्न बनाउन ध्यानाकर्षण

काठमाडौं । आदिवासी जनजाति फिल्मकर्मीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई १० बुँदे ज्ञापनपत्र बुझाउँदै जनजाति फिल्मलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् । आदिवासी जनजाति चलचित्र महासंघले बुझाएको ज्ञापनमा फिल्म सेन्सर नीति आदिवासी जनजातिको मूल्य मान्यता अनुकूल हुनुपर्ने, राज्यबाट विशेष अनुदान र कोषको व्यवस्था हुनुपर्ने माग गरेको छ । बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी […]

दीपेन्द्र निर्देशित ‘चिसो मान्छे’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । रिलिज हुन दुई साता बाँकी रहँदा फिल्म सेन्सर पास भएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै ‘चिसो मान्छे’लाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् । फिल्मबारे सेन्सर बोर्डका कर्मचारीबाट प्रातिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । आगामी असार ३ गतेबाट […]