भुवन केसीलाई आदिवासी फिल्मकर्मीको दश बुँदे माग : अधिकारसम्पन्न बनाउन ध्यानाकर्षण

काठमाडौं । आदिवासी जनजाति फिल्मकर्मीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई १० बुँदे ज्ञापनपत्र बुझाउँदै जनजाति फिल्मलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् । आदिवासी जनजाति चलचित्र महासंघले बुझाएको ज्ञापनमा फिल्म सेन्सर नीति आदिवासी जनजातिको मूल्य मान्यता अनुकूल हुनुपर्ने, राज्यबाट विशेष अनुदान र कोषको व्यवस्था हुनुपर्ने माग गरेको छ । बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी […]