काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८० सार्वजनिक गरेको छ । राय, सुझाव एवं पृष्ठपोषणका लागि सार्वजनिक गरिएको मस्यौदामा चलचित्र निर्माण, वितरण तथा प्रदर्शन, बोर्ड गठन, बोर्ड अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार, चलचित्र जाँच, प्रदर्शन, कसूर तथा सजाय लगायतका परिच्छेद समावेश गरिएका छन् । विधेयकमा […]