निफमा मीन भाम : ‘फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न सक्दिनँ’

काठमाडौं । निर्देशक मीनबहादुर भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आयोजित छलफल सत्रमा उनले यस्तो धारणा राखे । ‘हरेक कुशल शासकले यस्ता परिबन्ध खुकुलो पार्दै जान्छ । निरकुंशता बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म यसलाई लिन्छु,’ उनले […]