नेपालसँग भिड्न तम्तयार बंगलादेशको यस्तो छ विगत

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतको एक छत्र दबदबा तोड्दै नेपाल र बंगलादेश यसपटक फाइनल पुगेका छन् । सोमबार साँझ हुने छैठौँ साफ महिला च्याम्पियनसिपले प्रतियोगिताको इतिहासमा नयाँ विजेता पाउँदै छ । यसअघि पाँचवटै संस्करण भारतले जितेको थियो । दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका हालसम्म आयोजित तीनवटै संस्करण पनि भारतले नै जितेको थियो । साफ […]

सम्बन्धित सामग्री

बंगलादेशमा डेंगीको संक्रमणबाट एकै दिन सात जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा महामारीको रुपमा फैलिएको डेंगीबाट एकै दिन सात जनाको मृत्यु भएको छ । एकैदिन १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बंंगलादेशमा हाल डेंगी संक्रमितको संख्या १४ हजार आठ सय बढी रहेको छ भने विगत ६ महिनायता ८३ जनाले ज्यान गुमाइसकेका छन् […]

बंगलादेशमा विगत ४० वर्षमा हिन्दूहरूले गुमाए २६ लाख एकड जमीन

बंगलादेशमा केही दिनयता हिन्दूहरूमाथि भएको हिंसा विचलित गराउने किसिमको छ ।  यस्तो हिंसा बंगलादेशका अल्पसंख्यक हिन्दूहरूका लागि नयाँ हैन । उनीहरू पाँच दशकदेखि यसको शिकार बनिरहेका छन् ।  हिंसाको मुख्य कारण हिन्दूहरूको जग्गामा कब्जाको कोशिश हो ।  बंगलादेशको मानवअधिकार आयोगले केही वर्षअघि गरिएका हिंसाको घटनाको अनुसन्धानको सन्दर्भमा भनेको थियो– केही हिन्दू मन्दिरहरूमा सुनियोजित तरिकाले आक्रमण गरिएको थियो । अल्पसंख्यक समुदायको जमीन हात पार्नका लागि उक्त आक्रमण गरिएको थियो ।  बंगलादेश...

बंगलादेशको साफ खेल्ने टोलीमा नाइजेरियन फरवार्ड

एजेन्सी – माल्दिभ्समा अर्को साता सुरु हुने साफ च्याम्पियनसिपका लागि बंगलादेशले आफ्नो प्रारम्भिक टोलीमा नाइजेरियन फरवार्ड एलेटा किंग्सलेलाई समावेश गरेको छ । सन् २०२१ जुनमा बंगलादेशी पासोपोर्ट प्राप्त गरेका उनले फिफाको स्वीकृति भने प्राप्त गर्न बाँकी छ । विगत एक दशकदेखि बंगलादेशको घरेलु फुटबलमा खेलिरहेका किंग्सलेले बंगलादेशको नागरिकता लिइसकेका छन् । सन् २०११ मा आराम्बागबाट […]

भारतसँगको सीमाविवाद समाधान गर्न बंगलादेश पुग्यो राष्ट्रसंघको शरणमा

बंगालको खाडीमा भारतसँग विगत कैयौं दशकसम्म चलेको सामुद्रिक सीमा विवाद समाधान नभएपछि बंगलादेश सरकार संयुक्त राष्ट्रसंघ पुगेको छ ।  राष्ट्रसंघमा बंगलादेशको स्थायी मिसनले सोमवार भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष दुईवटा अपील दायर गरेको छ ।  बंगालको खाडीमा भारतको सीधा आधाररेखाको दाबीलाई बंगलादेशले अस्वीकार गरेको छ ।  बंगलादेशका पूर्व परराष्ट्रसचिव शहीदुल हकले भने, ‘दुई छिमेकी मुलुकबीच यो विषय कैयौं वर्षदेखि विवादित छ । अहिलेसम्म कैयौं चरणको वार्ता भए पनि विवाद समाधान भएको छैन ।&rsquo...

मोदीको भ्रमणका क्रममा बंगलादेशमा हिंसात्मक प्रदर्शन, पाँच जनाको ज्यान गयो

काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शन भएका छन् । बंगलादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन्। एउटा इस्लामिक धार्मिक संगठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको छ। शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बाङ्ग्लाले जनाएको छ। ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ। किन भयो विरोध र हिंसा ? बीबीसी बाङ्ग्लाका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए। ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए। विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो। ढाकामा शुक्रवारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको बीबीसीले जनाएको छ । अन्य स्थानमा पनि विरोध चर्किँदा हिंसा भयो। दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति ‘मुस्लिम समुदायविरोधी’ भएको आरोप लगाउँदै विरोध गरिरहेका छन्। भारतले बाङ्ग्लादेशसँग ‘हेपेर व्यवहार गर्ने गरेकोू आरोप लगाउँदै प्रदर्शनकारीहरूले भारतीय आक्रामकता’ को विरोध गरेको दाबी गरेका छन्। शुक्रवार चटगाउँ र ब्राह्मनबारियामा के भयो ? ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध र्‍याली निकालिएको बाङ्ग्लादेशी सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगियो। घाइतेमध्ये कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्। ब्राह्मनबारियामा पनि शुक्रवार मदरसाका विद्यार्थीहरूले एउटा र्‍याली निकालेका थिए। चटगाउँमा प्रदर्शनकारीको मृत्यु भएको सूचना पाएपछि उनीहरू उग्र भए। स्थानीय पत्रकार सेलिम परवेजका अनुसार प्रदर्शनकारीहरूले रेलस्टेशनमा आगो लगाइदिए तथा सहरका विभिन्न स्थानमा तोडफोड र गाडीहरूमा आगजनी गरे। त्यसपछि प्रहरीले गोली चलाएको र गोली लागेकामध्ये एक जनाको मृत्यु भएको बताइएको छ। परवेजका अनुसार मृतक मदरसाका विद्यार्थी हुन्। बीबीसी

लेबल केरमेट गरिएका खाद्य सामग्री नकिन्नुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकका रूपमा हालै जिम्मेवारी सम्हालेका उपेन्द्र रायले धरान क्याम्पसबाट फुड टेक्नोलोजी अध्ययन गरी बंगलादेशको ढाकाबाट खाद्य पोषण विषयमा स्नात्तकोत्तर गरेका छन् । विगत २५ वर्षअघि शाखा अधिकृतका रूपमा सरकारी सेवा प्रवेश गरेका उनले दुई महिनाअघि विभागको नेतृत्व गर्दै आएका छन् । विभागकै खाद्य प्रविधि तथा पोषण महाशाखामा उपमहानिर्देशकका रूपमा […]

क्रिकेटमा कोभिड-१९ को मार

कराची । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण पछिल्लो चार महिनामा थु्रपै क्रिकेट सिरिज रद्द भएका छन् । अहिले पनि क्रिकेट सुचारु हुन सकेको छैन । विगत चार महिनादेखि प्रभावित भएको खेल क्षेत्र अझै मारमा छ । कोरोनाको संक्रमण बढ्दै गएका कारण बंगलादेशले श्रीलंकाको भ्रमण रद्द गरेको छ । बंगलादेशको टिमले अर्काे महिना तीन टेस्ट म्याचको …

रोबोटको असर कम गर्न मानव संसाधनमा थप लगानी - Naya Patrika

कपडा बुन्ने बंगलादेशको एक कम्पनीमा विगत, वर्तमान र भविष्य एकसाथ देख्न सकिन्छ । कम्पनीको पहिलो तलामा कामदारले हातले नै कपडा बुन्ने काम गर्छन् । अर्को तलामा मानिस र मेसिनले सँगसँगै कपडा बुनिरहेका हुन्छन् ।