बंगलादेशमा डेंगीको संक्रमणबाट एकै दिन सात जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा महामारीको रुपमा फैलिएको डेंगीबाट एकै दिन सात जनाको मृत्यु भएको छ । एकैदिन १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बंंगलादेशमा हाल डेंगी संक्रमितको संख्या १४ हजार आठ सय बढी रहेको छ भने विगत ६ महिनायता ८३ जनाले ज्यान गुमाइसकेका छन् […]