खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकका रूपमा हालै जिम्मेवारी सम्हालेका उपेन्द्र रायले धरान क्याम्पसबाट फुड टेक्नोलोजी अध्ययन गरी बंगलादेशको ढाकाबाट खाद्य पोषण विषयमा स्नात्तकोत्तर गरेका छन् । विगत २५ वर्षअघि शाखा अधिकृतका रूपमा सरकारी सेवा प्रवेश गरेका उनले दुई महिनाअघि विभागको नेतृत्व गर्दै आएका छन् । विभागकै खाद्य प्रविधि तथा पोषण महाशाखामा उपमहानिर्देशकका रूपमा […]