बंगलादेशमा विगत ४० वर्षमा हिन्दूहरूले गुमाए २६ लाख एकड जमीन

बंगलादेशमा केही दिनयता हिन्दूहरूमाथि भएको हिंसा विचलित गराउने किसिमको छ ।  यस्तो हिंसा बंगलादेशका अल्पसंख्यक हिन्दूहरूका लागि नयाँ हैन । उनीहरू पाँच दशकदेखि यसको शिकार बनिरहेका छन् ।  हिंसाको मुख्य कारण हिन्दूहरूको जग्गामा कब्जाको कोशिश हो ।  बंगलादेशको मानवअधिकार आयोगले केही वर्षअघि गरिएका हिंसाको घटनाको अनुसन्धानको सन्दर्भमा भनेको थियो– केही हिन्दू मन्दिरहरूमा सुनियोजित तरिकाले आक्रमण गरिएको थियो । अल्पसंख्यक समुदायको जमीन हात पार्नका लागि उक्त आक्रमण गरिएको थियो ।  बंगलादेश...