विमान दुर्घटनामा डाक्टर छोरी गुमाएकी उर्मिला भन्छिन्– पढाउनकै लागि २० लाख शैक्षिक ऋण लिएकी थिएँ (भिडियो)

काठमाडौं– बंगलादेशको विमान दुर्घटनामा आफ्नो २४ वर्षीया छोरी गुमाएकी उर्मिला प्रधान बुधबार विस्मित देखिन्थिन्। उनी विगत दुई दिनदेखि छोरी श्वेता थापाको शव बुझ्न महाराजगञ्जस्थित टिचिङ...