काठमाडौं । भारतीय कम्पनी बजाज अटोले चेतकपछि अर्को नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले केही समय अगाडी इलेक्ट्रीक स्कुटर फ्लुअरको ट्रेडमार्क दर्ता गराएको थियो, अहिले उक्त स्कुटर परिक्षणको क्रममा देखिएको हो । भारतको पुणेमा परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक स्कुटरको स्पाई तस्वीर सार्वजनिक भएको छ । परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक […]