काठमाडौं । बजाज चेतक भारतीय बजारमा विक्री हुने सबैभन्दा लोकप्रिय इलेक्ट्रीक स्कुटर रहेको छ । यूनिटका आधारमाभन्दा पनि ब्रान्ड र विश्वासका कारण चेतक सबैको पहिलो रोजाइको स्कुटर रहेको छ । बजाजकै ग्लोबल पार्टनर हस्कभर्नाले बजाज चेतकमा आधारित इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०१९ मा नै इलेक्ट्रीक स्कुटर ल्याउने घोषणा गरेको थियो । हालै […]