काठमाडौं । बाजजको पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने तयारी थालेको हो । कम्पनी स्रोतका अनुसार बजाज इन्डियाका प्रतिनिधिहरु नेपाल आएर इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार अध्ययन गरिरहेका छन् । उनिहरुको अध्ययन अन्तिम चरणमा पुगेकोले केहि दिन भित्रै नेपाली सडकमा परिक्षणको […]