सर्लाहीका विभिन्न पालिकामा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित

सर्लाही : जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ। २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन्।हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका कार्यालय छाडेर गएको एक महिना भइसक्दासमेत मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन।प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको क

सम्बन्धित सामग्री

दुर्गमका पालिकामा बस्न मान्दैनन् अधिकृत

सोरु गाउँपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा लामो समयदेखि विकास निर्माणको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लको एक महिनाअघि सरुवा भएपछि अहिले पनि निमित्तकै भरमा कामकाज भइरहेको छ ।

एउटै पालिकामा दुई प्रशासकीय अधिकृत !

भ्रष्टाचार मुद्दामा प्रमुख कार्यकारी अधिकृत निलम्बित भएपछि हुम्लाको अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै व्यक्तिलाई निमित्त तोक्दा काम प्रभावित स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ, तर हुम्लाको अदानचुली...

पुरानालाई हटाएर आफन्तलाई जागिर खुवाएपछि लुम्बिनीमा विवाद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद उत्पन्न भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेर आफ्ना आफन्त भर्ना गरेको र पुराना कर्मचारीलाई हटाएको भन्दै विवाद सृजना भएको हो । नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले यस्तो गरेपछि अन्य कर्मचारी आन्दोलित भएका छन् । करारका कर्मचारीहरुलाई विनाकारण निकालेको र कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित भएको उपप्रमुख कल्पना हरिजनले बताइन । नगरपालिका

जीतपुरसिमराका मेयर कर्मचारीसहित काठमाडौंमा, पालिकाको काम प्रभावित

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि कार्यालयको काम प्रभावित भएको छ ।मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको न

कर्मचारीको एकैपटक सरुवा हुँदा गाउँपालिकाको काम प्रभावित

बैतडी, १८ पुस: दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक इञ्जिनीयर, दुई सव ओभरसियर, एक कम्युटर अपरेटर र एक आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले जानकारी दिए । स्थानीय […]

ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध

मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए ।गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ । &n

डोल्पाको मुड्केचुला गाउँपालिकामा तालाबन्दी

जाजरकोट : डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले करारका कर्मचारीलाई हटाउने धम्की दिएपछि कार्यालयको काम प्रभावित भएको छ।गाउँपाल

स्वास्थ्यका मापदण्ड पालना गर्दै विकास निर्माणमा सक्रिय

सल्यान : कोरोना भाइरसको संक्रमणका कारण देशैभर विकास निमार्णका कामहरु रोकिएका छन्। निषेधाज्ञाका कारण देश नै ठप्प छ।मानिसको भीडभाड हुने स्थान यतिबेला सुनसान छन्। यतिबेला सल्यानमा भने सामाजिक दुरी कायम राख्दै स्थानीय विकास निमार्णमा जुटेका छन्। स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम राखी विकास निमार्णलाई निरन्तरता दिइएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए।कोरोना महामारी छ भन्दै बसियो भने विकास निर्माणका काम प्रभावित हुने भएकाले स्वास्थ्य मापदण्ड कायम गरी विकास निमार्

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित

बैतडी : सुर्नया गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। गत मंसिरमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएपछि कामकाज प्रभावित हुँदै आएको छ।   प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबारका काम ठप्प भएका गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए। संघीय सरकारले कार्यालय प्रमुख पठ...

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।