कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

कर्मचारी अभावमा भूमि आयोगको काम प्रभावित

कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अवरोध सिर्जना भएको आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् ।

कर्मचारी अभावमा देशभरका सिंचाइ आयोजना प्रभावित

काठमाडौं । राष्ट्रिय गौरवका ६ वटा आयोजनासहित देशभर संचालित एक हजार बढी सिंचाइ आयोजना कर्मचारी अभावले प्रभावित भएको छ । जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत रहेका २४ सय कर्मचारीमध्ये १८ सयभन्दा बढी कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भएकोले आयोजनाको काम प्रभावित भएको हो । जल उत्पन्न प्रकोप व्यवस्थापनसम्बन्धी काम सिंचाइ मन्त्रालयअन्तर्गत जल उत्पन्न प्रकोप व्यवस्थापन […]

दक्ष जनशक्ति अभावमा सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित

नेपालगञ्ज : राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा कर्मचारी नहुँदा नहर निर्माणको काम प्रभावित भएको छ। शाखा नहर निर्माण हुने क्षेत्रमा पर्ने जग्गाको पहिचान गरी अधिग्रहण गर्ने, मुआब्जा रकम निर्धारणका लागि आबश्यक कागजपत्रहरु तयार पार्ने जस्ता प्राविधिक काममा गर्ने अमिन तथा सर्भेक्षक नहुँदा काममा ढिलाइ हुने गरेको छ। जग्गा अधिग्रहण...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङगा– ८ का दसन चौधरी वडाको सबै काम सकाएर छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाएको एक साता बितिसक्दा पनि उहाँको काम भएन ।

कर्मचारी अभावमा स्थानीय तहको काम प्रभावित - Naya Patrika

कर्मचारी नहुँदा काभ्रेका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन् । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । अधिकांश...पूरा पढ्नुहोस् »

कर्मचारी अभावमा काम प्रभावित - Karobar National Economic Daily

दमौलीः स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावमा काम प्रभावित भएको गुनासो गरेका छन् । जिल्लाका स्थानीय तहका सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन म्याग्दे गाउँपालिका पुगेको जिल्ला समन्वय समितिको टोलीसँग म्याग्दे गाउँपालिकाका…

२२ दिनभित्र सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पुर्‍याइने

सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको कामका ढिलाई नहुने स्पष्ट पारे ।  कर्मचारीको अभावमा स्थानीय तहको काम प्रभावित भइरहँदा मन्त्री बस्नेतले २२ दिनभित्र सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा…