रास्वपाबाहेक अरू दलमा अहिले पनि राणा शासन छ : रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताएका छन्।बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्।उनले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताए। उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए।उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाल

सम्बन्धित सामग्री

रास्वपा बाहेकका दलहरूमा राणा शासन कायम छ : सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताएका छन् ।​​ बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताउनुभएको हो । सभापति लामि...

लोकतन्त्र जस्तो होस् लोकतन्त्र

नेपालमा लामो समय जहानिया राणा शासन कायम रह्यो। त्यसपछिको ३० वर्ष पञ्चायती शासन चल्यो। धेरै नेपालीले यो अवधिमा प्रजातन्त्रको अभाव महसुस गरे।...

कांग्रेसभित्र राणा शासन छ : अमरेशकुमार सिंह (भिडिओसहित)

काठमाडौं, १४ पुष । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेसभित्र लोकतन्त्रको शासन नभएर राणा शासन रहेको आरोप लगाएका छन् । हिजो (बुधाबार) प्राइम टाईम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सांसद सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र नेपाली जनतामा विश्वास नगरेको आरोप लगाएका हुन् । ‘उहाँ नेपाली जनता […]

आज ७२औं प्रजातन्त्र दिवस‚ जहानियाँ राणा शासन अन्त्य भएको दिन

काठमाडौं : १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्

‘ओलीले माडीलाई मणि बनाउँछु भन्थे मन्दिर ल्याएर आए’

९ मंसिर, माडी (चितवन) । जहानियाँ राणा शासन विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दै थियो । जनता जति आन्दोलित हुँदै थिए, राज्य उति नै क्रुर । राणा शासन विरुद्धको आन्दोलन र राज्यको हस्तक्षेप काठमाडौंदेखि गाउँगाउँमा पनि विस्तार भइरहेको थियो । त्यसको असर चितवनको माडीमा पनि पर्यो, बघौडामा पनि पर्यो । उत्कर्षकालीन राणा शासनको निरकुंश यातनामा बघौडाकी सुभाग्य […]

प्रजातन्त्र कत्तिको दीगो ?

ओलीले राणा शासन कायम गर्न खोज्नु गलत थिएन। किनभने नेपालमा चल्ने र चल्न सक्ने शासन व्यवस्था राणा शासन या शाह शासन हो। प्रजातन्त्र न कहिले चल्यो न कहिले चल्न सक्छ। ईतिहासले देखाएको छ नेपालमा यी दुई किसिमका शासन पद्धति मात्र सफल भएको छ। एउटा शाह राजाहरुको शा...

बराजु, अब बदलिनु पर्छ

छुवाछुतलाई संग्रहीत गर्ने राणा शासन ढल्यो उत्पीडनको पञ्चायत ढल्यो युग बदलियो, संविधान बदलियो कानुन बदलियो तर दुर्भाग्य! अझै तिमी किन बदलिएनौ बराजु?