कांग्रेसभित्र राणा शासन छ : अमरेशकुमार सिंह (भिडिओसहित)

काठमाडौं, १४ पुष । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेसभित्र लोकतन्त्रको शासन नभएर राणा शासन रहेको आरोप लगाएका छन् । हिजो (बुधाबार) प्राइम टाईम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सांसद सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र नेपाली जनतामा विश्वास नगरेको आरोप लगाएका हुन् । ‘उहाँ नेपाली जनता […]

सम्बन्धित सामग्री

अमरेशकुमार सिंह अर्धनग्न हुनु शोभनीय भएन: नेता सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरेका छन्।...

अमरेशकुमार सिंह ७ वर्षमा अर्वपति बनेको भन्दै सम्पत्ति छानबिनको माग (भिडिओसहित)

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले नेपालमा ०६२/६३ को जनआन्दोलनपछि नेपालमा अमरेश कुमार सिंहले विदेशी भित्र्याएको आरोप लगाएका छन् । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले भने–‘नेपालमा विदेशीको अखडा जोत्ने को हो नेपालमा ? २०६२/०६३ को आन्दोलनपछि नेपालमा विदेशी भित्र्याउने अमरेशकुमार सिंह हो ।’ उनले […]

सर्लाही– ४ बाट अमरेशकुमार सिंह निर्वाचित

सर्लाही क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसबाट कारबाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन् । माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् । सिंह १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमाल १६ हजार २२८ मत ल्याएर पराजित भएका छन् । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो । पार्टीबाट कारबाहीमा परेपछि सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी

सर्लाही-४ मा अमरेशकुमार सिंह निर्वाचित

काठमाडौं, ८ मंसिर । सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् । उनले २००१७ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार हराएका हुन् । सिंह र नागेन्द्रबीच १७६५ मतान्तर छ । नागेन्द्रले १८२५२ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४६२२ मत ल्याईन् । ०७४मा सो क्षेत्रबाट सिंह नै […]

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

सर्लाही । लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भएका छन् । यससँगै […] The post अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सांसद अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

न्युज अफ नेपाल, काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह सँग हारेका हुन् । विजयी भएको मन्त्री सिंहको प्यानलले ५ सय भन्दा बढी मत ल्याउँदा उनले २ सय ४८ मत मात्र प्राप्त गरेको […]

महाधिवेशन प्रतिनिधिमै पराजित भए अमरेशकुमार सिंह

जनकपुरधाम – सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित अमरेशकुमार सिंह पार्टीको क्षेत्रीय अधिवेशनमा पराजित भएका छन् । सिंहविरुद्ध बनाइएको गठबन्धनले उनको टिमलाई नै पराजित गरेको छ । शेखर कोइराला पक्षमा रहेका सिंहविरुद्ध शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएका थिए । अमरेशविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको […]

सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उहाँ कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो । आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र प्राप्त गर्नु भएको छ । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग […]