डबलीमा नागरिक आवाज- यो तरिकाले चुनाव गरे प्रधानमन्त्रीलाई श्रीपेचसहितको व्यवस्था गरिदिए हुन्छ

‘राणा शासन र २४० वर्षको राजतन्त्र त समाप्त भयो भने तीन वर्षको ओलीको शासन अन्त्य गर्न केहीबेर लाग्ने छैन,’ उनले भने।