बराजु, अब बदलिनु पर्छ

छुवाछुतलाई संग्रहीत गर्ने राणा शासन ढल्यो उत्पीडनको पञ्चायत ढल्यो युग बदलियो, संविधान बदलियो कानुन बदलियो तर दुर्भाग्य! अझै तिमी किन बदलिएनौ बराजु?