‘ओलीले माडीलाई मणि बनाउँछु भन्थे मन्दिर ल्याएर आए’

९ मंसिर, माडी (चितवन) । जहानियाँ राणा शासन विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दै थियो । जनता जति आन्दोलित हुँदै थिए, राज्य उति नै क्रुर । राणा शासन विरुद्धको आन्दोलन र राज्यको हस्तक्षेप काठमाडौंदेखि गाउँगाउँमा पनि विस्तार भइरहेको थियो । त्यसको असर चितवनको माडीमा पनि पर्यो, बघौडामा पनि पर्यो । उत्कर्षकालीन राणा शासनको निरकुंश यातनामा बघौडाकी सुभाग्य […]