च्यासलबाट ओलीको हुंकार: राणा शासन र पञ्चायत नै राम्रो थियो भन्ने भाष्य हामीलाई स्वीकार्य छैन

काठमाडौं, ८ पुस । नेकपा एमालेकाअध्यक्ष केपी शर्मा अ‍ोलीले नेपालमा पुर्न राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन् । मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको एमालेको १८ दिने झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारेमा जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले […]