चिसो छल्न तातोपानी

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । पुस लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो ।

सम्बन्धित सामग्री

असला पारखीको गन्तव्य तातोपानी

काठमाडौँ,१४ फागुन । बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक […]

असला पारखीको गन्तव्य तातोपानी

म्याग्दी । बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि

पर्यटकीय हब बन्दै जुम्लाको तातोपानी धारा

तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।...

पर्यटकीय केन्द्र बन्दै जुम्लाकाे तातोपानी धारा

जुम्ला - तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो माैसममा ताताेपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।  शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भ...

चिसो छल्न तातोपानी

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीयवासी चिसो छल्न तातोपानी कुण्ड जान थालेका छन् । पुस सुरु भएपछि छायाँनाथ–रारा नगरपालिकाको भुसेकुना तातोपानी कुण्ड र सोरु गाउँपालिकाको जिमा–कुलाहाँ तातोपानी कुण्डमा स्थानीयको भीड लाग्ने गरेको छ ।

तातोपानी धारामा नुहाए बाथरोग निको हुने जनविश्वास

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो । अहिले तातोपानी गाउँपालिका -२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्ला

तातोपानी कुण्डमा आउनेको रोजाइमा म्याग्दी नदीको असला माछा

म्याग्दी : बेनी नगरपालिका–४ सिङ्गास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेको छ। बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा स्वादिलो हुने भएकाले उनीहरूको रोजाइमा परेको स्थानीयको भनाइ छ।तातोपानीमा स्नान गरेपछि असला माछा खाने र आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लाने गरेका छन्। अहिले ताजा माछा प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री हुने गरेको तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताइन्।को

चिसो छल्न तातोपानी

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीयवासी चिसो छल्न तातोपानी कुण्ड जान थालेका छन् । पुस सुरु भएपछि छायाँनाथ–रारा नगरपालिकाको भुसेकुना तातोपानी कुण्ड र सोरु गाउँपालिकाको जिमा–कुलाहाँ तातोपानी कुण्डमा स्थानीयको भीड लाग्ने गरेको छ ।

जुम्लाको जाडो : तातोपानीमा नुहाउन ३० रुपैयाँ शुल्क

जुम्ला : हिमाली जिल्ला जुम्लामा यतिबेला बिहानको तापक्रम करिब माइनस ६ डिग्री सेल्सियस पुग्‍न थालेको छ। चिसो बढ्दै जाने क्रममा यहाँको तापक्रम अझै घट्न गई माइनस १५ डिग्रीसम्म पुग्‍ने गर्दछ।चिसो बढ्दै जाँदा यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ग्रामीण भेगसम्म विद्युतको पहुँच नपुग्दा पानी तताएर प्रयोग गर्ने विकल्प पनि यहाँका अधिकांश स्थानीयवासीलाई छैन। दैनिक व्यावहारिक प्रयोगका लागि चिसै पानी प्रयोग गर्दै आएका यहाँका स्थानीयहरूको नुहाउनका लागि एउटै विकल्प हो जुम्लाको तातोपानी। जहाँ तातोपानी धार

तौल घटाउनेदेखि रक्तसञ्चारसम्म चिसोमा तातोपानी पिउनुका ६ फाइदा

गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्नका लागि पानी धेरै पिउनुपर्छ । तर, चिसो मौसममा चिसोको कारण कम पानी पिउने बानी हुन्छ । जसलाई शरीरलाई आवश्यक पानीको मात्रा पुग्दैन र विभिन्न समस्याहरु पैदा हुन्छ । चिसो मौसममा तातो पानी पिएर शरीरलाई डिहाइड्रेशन हुनबाट बचाउन सकिन्छ । चिसो मौसममा तातोपानीले अन्य धेरै फाइदाहरु गर्छ । पाचन प्रक्रियामा सुधार एक अध्ययनका अनुसार तातोपानीले शरीरको मेटाबोलिक रेटमा सुधार आउँछ । जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरुबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानीमा