उद्धवको जन्म दिन आश्रममा

फिल्म व्यवसायी तथा राजनीतिज्ञ उद्धव पौड्यालको जन्मदिन धापाखेल अवस्थित स्नेही काख आश्रममा मनाइएको छ। पौडल पुत्र फिल्म निर्देशक निरक पौडेलको श्रीमती अनिशा पौडेलको साथमा नातिनीहरू आयरा र जोया पौडेलले आश्रममा रहेका स-साना बाल बालिकासँग खुसी साटेर जन्मदिन भावनात्मक सम्बन्ध बढाएका छन्। सामाजिक कार्यमा सक्रिय रहेका उद्धव पौडेल फाउन्डेसनको आयोजनामा आश्रममा आश्रितलाई मिष्ठान्न भोजन गराइएको थियो।नेपाल […]

सम्बन्धित सामग्री

नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन

२३ माघ, काठमाडौं । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ । फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएका हुन् । नेपाली फुटबलर सुनिल बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेयमारको जर्सीसहितको केक काटेर फ्यानहरूले उनको जन्मदिन मनाएका हुन् । कार्यक्रममा नेयमारको जर्सीसहित […]

आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै

काठमाडौं।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक,चन्द्रविनायक,सूर्यविनायक,कमलविनायक,कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।

आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै

काठमाडौं।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक,चन्द्रविनायक,सूर्यविनायक,कमलविनायक,कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।

नेवार समुदायमा जन्मदिन

नेवार समुदायमा जन्म दिन मनाउने मौलिक परम्परा छ । जन्म दिन नजिकिँदै गर्दा सबैभन्दा पहिले उसको चिना ज्योतिषीलाई देखाउने गरिन्छ । ज्योतिषले ग्रहदशा हेरेर दिएको सल्लाहअनुसार विभिन्न देवीदेवताको पूजाआजा गरेर ज्येष्ठ महिलाले सगुण दिने गरिन्छ । नेवार समुदायमा जन्मेको दुई वर्ष लागेको दिन पहिलो जन्म दिन मनाउँछन् । जन्म दिन मनाउने दिनमा घर सरसफाइ, नुहाइधुवाइ […]

यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध

न्युयोर्क । विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले फजुल खर्च गरेर आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् । जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि […] The post यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन

इटहरी / प्रधानमन्त्री केपीशर्मा ओलिको ७० औँ जन्म दिन देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विशेष कार्यक्रम आयोजना भएको छ । त्यसैगरी विभिन्न जिल्लामा प्रधानमन्त्रीका समर्थ र नेता कार्यकर्ताले उनको जन्म दिन मनाएका छन् । यसै क्रममा सुनसरी पनि ओली समर्थित अनेरास्ववियूका युवाहरुले उनको जन्म दिन मनाएका हुन् ।... The post सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन appeared first on Purbeli News.

जन्मोत्सव केक

मेरो जन्मोत्सव थियो । डर लागीलागी केक काटेर जन्म दिन मनाएँ। फेरि पनि अर्को आमा सासू आमा गुमाएँ । भएजति गुमाएँ। फेरि पनि जन्म दिन । अँह म केक काट्दिनँ । अब जन्म दिन मनाउँदिनँ । म जन्मोत्सवको केक काट्दै काट्दिनँ । मैंले जन्म दिने आमालाई परमधामको बाटो पठा...

सलमानले मनाए ५३ औं जन्म दिन

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५३ औं जन्म दिन मनाएका छन् । सलमानले जन्म दिनमा केके काट्दै गरेको

किमले मनाएनन जन्म दिन

विगतका वर्षहरुमा जनवरी ८ उत्तर कोरियालीका लागि विशेष दिन हुने गरेको थियो । यो दिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको जन्म दिन हो ।