२३ माघ, काठमाडौं । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ । फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएका हुन् । नेपाली फुटबलर सुनिल बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेयमारको जर्सीसहितको केक काटेर फ्यानहरूले उनको जन्मदिन मनाएका हुन् । कार्यक्रममा नेयमारको जर्सीसहित […]