सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन

इटहरी / प्रधानमन्त्री केपीशर्मा ओलिको ७० औँ जन्म दिन देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विशेष कार्यक्रम आयोजना भएको छ । त्यसैगरी विभिन्न जिल्लामा प्रधानमन्त्रीका समर्थ र नेता कार्यकर्ताले उनको जन्म दिन मनाएका छन् । यसै क्रममा सुनसरी पनि ओली समर्थित अनेरास्ववियूका युवाहरुले उनको जन्म दिन मनाएका हुन् ।... The post सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन appeared first on Purbeli News.