नेवार समुदायमा जन्म दिन मनाउने मौलिक परम्परा छ । जन्म दिन नजिकिँदै गर्दा सबैभन्दा पहिले उसको चिना ज्योतिषीलाई देखाउने गरिन्छ । ज्योतिषले ग्रहदशा हेरेर दिएको सल्लाहअनुसार विभिन्न देवीदेवताको पूजाआजा गरेर ज्येष्ठ महिलाले सगुण दिने गरिन्छ । नेवार समुदायमा जन्मेको दुई वर्ष लागेको दिन पहिलो जन्म दिन मनाउँछन् । जन्म दिन मनाउने दिनमा घर सरसफाइ, नुहाइधुवाइ […]